पूर्णियामा जारी फुटबल प्रतियोगितामा इटहरीका खेलाडीलाई म्यान अफ द म्याच

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित आइतबार, भाद्र ०२, २०८१

दुहबी / भारतको पूर्णियामा बिश्व आदिवासी दिबसको अबसर पारेर जारी उराँव जातिले आयोजना गरेको फुटबल  प्रतियोगितामा सुनसरीको बुढीगङ्गा मार्सल आर्ट क्लब इटहरीले सहभागिता जनाएको छ ।

क्लबका खेलाडी सेमिफाइनलमा प्रवेश गरि पेनाल्टीमा हार ब्यहोर्नु परेको कुरा क्लबका अध्यक्ष रमेश खत्रीले जानकारी गराए ।

जम्मा २२ जना खेलाडी सहभागी भएको र सानदार तरिकाले खेल प्रस्तुत गरि म्यान अफ् द म्याच क्लबका खेलाडी गोल्ड किपर सनम श्रेष्ठले प्राप्त गरेको बताएका छन् ।

खत्री अनुुसार   टिम क्याप्टेन जित बहादुर थापा थिए ।भने टिम म्यानेजरमा सुरेन्द्र उराँव रहेको थियोे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]