शिव मन्दिरबाट निकालिएको ५१ हातको कलश यात्रा

Logo
ग्रामीण सहकर्मी / कटहरी प्रकाशित आइतबार, भाद्र ०२, २०८१

कटहरी / कटहरी गाउँपालिका वडा नम्बर — ३ मा रहेको शिव कन्दिरको प्राङगण बाट ५१ हजको कलश यात्रा हिजो विहान निकालिएको हो ।

कटहरीको मुख्य बजार देखि लोहोन्द्रा नदिमा जल लिई कलश यात्रामा भत्तजनहरु पुन्न शिव मन्दिरको प्राङगणमा प्रस्थान गरी एक कार्यक्रमको आयोजना गरिएको हो ।

विश्व हिन्दु परिषद् नेपाल् को आयोजनामा गरिएको उत्त कार्यक्रममा कटहरीका युवाहरुले सहयोग गरेको निराजन रायले बताए । शिव मन्दिरबाट निकालिएको ५१ हातको कलश यात्रामा चिराग राज देव, आर्यण स्वर्णकार, रोहित सहनी लगायतका युवाहरुले नेतृत्व गरेका ह्ुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]