शान्ति सुरक्षाको निम्ति खटिएका प्रहरी आफूलाई एक्लो महसुस नहोस भनि रक्षाबन्धन

Logo
ग्रामीण सहकर्मी / दुहबी प्रकाशित सोमबार, भाद्र ०३, २०८१

सुनसरी / दाजुभाइ लाई निधारमा ‘तिलक’ लगाई दिर्घायु र स्वास्थय जीवनको कामना गर्दै आज देशभरी रक्षबन्धन वहिनीले भाई र दाजुलाई रक्षाबन्धन लगाइरहेको देशभर रौनक छाएको छ ।

तेस्तै ‘आफ्नो घर र आफन्तबाट टाढिएका शान्ति सुरक्षाको निम्ति खटिएका प्रहरी आफूलाई एक्लो महसुस नहोस भनि रक्षाबन्धनमा लगाइदिएका छन् । दिदीबहिनी देखि टाढा रहेका डियुटिमा तैनाथ इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक मोहन पोख्रेल लगायत यस प्रहरी कार्यालयका सुरक्षाकर्मीलाई आज सोमबार रौनियार महिला मञ्च दुहबीका महिला दिदीबहिनीहरुले सामुहिक रुपमा हातमा राखी लिएर सुरक्षामा खटिएका सुरक्षाकर्मी प्रहरीलाई रक्षाबन्धन बाँधेका छन ।

रौनियार महिला मञ्च दुहबीकी अध्यक्ष बन्दना रौनियारले बताए । साथै दुहबी हिन्दु संघका छात्रावासका भाईहरु पनि सामुहिक हातमा राखी बाँधेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]