सशस्त्र प्रहरीकै उपस्थितिमा रानीबाट तस्करी सुरु

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बिहिबार, भाद्र ०६, २०८१

विराटनगर / जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईबाट जोगबनीबाट अवैध तरिकाले भन्सार छलेर सामान ओसारपसार गर्नेलाई निरुत्साहित गर्न दिएको निर्देशनलाई सशस्त्र प्रहरी बल नेपाल विराटनगर रानीको निकायले कार्यान्वयन गर्न सकेको छैन ।

विराटनगर जोगबनी नाकाबाटै सशस्त्र प्रहरी बल रानी विराटनगरका सशस्त्र प्रहरीका गणपति DSP को उपस्थितिमा सोमबार भएको कारोबारीको कार्यशैली हेर्दा कारोबारीलाई सहजीकरण गरेको अनुमान सबैले लगाउन थालेका छन् ।

DSP कै उपस्थितिमा कारोबारीले आफ्नो कारोबार भन्सार नतिरीकन गरेको देख्दा उपस्थित भन्सारका कर्मचारी र अन्य व्यक्तिहरूले उक्त दृश्य हेरेका हेरेकै थिए ।

यस समाचार समकालीन पथ अनलाइन पत्रिका बाट जस्ताकाे तेस्तै साभार गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]