विराटनगर / विराटनगर महानगरपालिकाको देवकोटा चौक स्थित ११ ओटा फुलहरु रोपिएको छ ।
भान्छा घरको वार्षिक जन्मउत्सवको उपलक्ष्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकमा सरसफाइ गरी ११ ओटा फुलहरु पुष्प रोपन कार्यक्रम गरिएको भान्छा घरका विनोद खडकाले बताए ।
भान्छा घरको वार्षिक उत्सवको उपलक्ष्यमा महाकवि देवकोटाको अर्ध सालिकमा वातावरण तथा सौन्दर्यको लागि उत्त फुलहरु रोपीएको खडकाले बताए । देवकोटा चौक स्थित भान्छा घरको मिति २०५३ साल आजको मितिमा उधघाटन गरीएको सम्झनामा सो कार्यक्रमको आयोजना गरीएको हो ।
