गौरीभत्त होटेल म्यानेजमेन्ट सिटिभीटि बाट विद्मार्थिलाई भारी छुटमा पढ्ने अवसर

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित मंगलबार, भाद्र ११, २०८१

विराटनगर / गौरीभत्त होटेल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रालि विराटनगरमा सिटिभीटि बाट मान्यता प्राप्त यस संस्थाले विद्मार्थिलाई भारी छुटमा पढ्ने अवसर दिएको छ ।

गौरीभत्त होटेल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रालिले यस प्रकारले कोर्ष को पुरा रकम छुट सहित राखिएको छ ।फार्म भर्ने अन्तिम मिति यहिँ भाद्र २१ गतेसम्म रहेको छ । सम्पर्क गौरीभत्त होटेल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रालि सम्झना चौक, विराटनगर —५, मोरङ, नम्बर ०२१५०२२१५, ९८०११२८१९५

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]