क्लिन एक्स ब्युटीलाई इन्टरनेशनल क्वालिटी अवार्ड्स २०२४ मा सम्मानित

Logo
ग्रामीण पत्रिका प्रकाशित मंगलबार, भाद्र १८, २०८१

विराटनग /महाराष्ट्र को मुम्बई सहरको  पाँच तारा होटल ताज सन्ताक्रुज मा ब्रान्ड  इम्पाक्ट द्वारा आयोजना गरिएको आई क्यूए (इन्टरनेशनल क्वालिटी अवार्ड्स २०२४) कार्यक्रम सम्मपन्न  भएको छ ।

उक्त्त  अवार्ड्स कार्यक्रममा विराटनगर– १ मा रहेको अन्नपूर्ण एक्जिम प्रा लि का वितरक का आफ्नै इन्डियन  अनुकूलित ब्रान्ड “क्लिन एक्स ब्युटी“ लाई प्रीमियम क्वालिटी स्किन क्यर प्रोडक्ट बाट सम्मन्ती गरिएको छ ।

 

सो अवार्ड्स क्लिन एक्स ब्युटी का प्रमुख कार्यकारी अधिकृत(सिइओ) श्वेता अग्रवाल लाई बलिउडनायिका रकुल प्रित सिंह द्वारा  समारोहमा दिएको थियो ।

 

यस आई क्यूए (इन्टरनेशनल क्वालिटी अवार्ड्स २०२४)  कार्यक्रमको आयोजना ब्रान्ड इमपाक्ट द्वारा गरिएको थियो । यस अन्तराष्ट्रिय स्तरको अवार्डका लागि भारत,बंगलादेश,श्रीलंका ,नेपाल आदि देशका २०० भन्दा बढीले आफ्नो ब्रान्ड को प्रतिस्पर्धा गरेका थिए ।

 

नेपाल बाट यश वर्ष को स्टार्ट अप ब्रान्ड मा क्लिन एक्स ब्युटी लाई प्रोडक्ट को  गुणस्तरता, मूल्य,नेपाल को छाला अनुकूलित मिश्रण को आधार मा अवार्ड्स दिएको हो ।

यो नेपालका स्किनकेयर उत्पादनहरूको लागि ठूलो उपलब्धि समेत रहेको छ ।२०२३ नोभेम्बर अन्नपूर्ण एक्जिम लें नेपालमा वितरक तथा आयात सुरु गरेको थियो ।

उक्त कम्पनी का ब्रान्डिङ र प्रचार साझेदार एशिया अवार्ड २०२२ का   विराटनगर–९  साई श्रृंगार का आकाश अग्रवाल ‘एसियाज बेस्ट स्किन एण्ड ब्युटी थेरापिस्ट  अवार्ड’ विजेता हुन्  साथै शेयर होल्डर अन्नपूर्ण एक्जिम प्रा लि का विकास केडिया हुन् ।

 

होटल ताज सन्ताक्रुझ को कार्यक्रम मा श्वेता अग्रवाल,विकास  केडीया र आकाश अग्रवाल को क्लिन एक्स  ब्युटी बाट नेपालको प्रनिधित्यो गरेको थियो ।

 

भर्चुअल माध्यमबाट प्रोडक्ट का गुणस्तरता र प्याकिङ का विभिन्न दस्तावेज हरु पठाइएका थिए र साथै केही प्रोडक पनि नमूना पठाइएको कम्पनी का प्रतिनिधी स्किन थेरापिस्ट आकाश अग्रवाल ले जानकारी दिएका छन् ।

 

कार्यक्रम मा बलिउड नायिका राकुल प्रित सिंह मुख्य अतिथि सँगै बलिउड ,रियालिटी शो र सिरियल का शिवांगी जोशी
सुदनसु पाण्डे,तनुज विरवानी,दिव्या कुमार खोसला,गौहर खान ,शेली बुलचन्दनी,सीमा सिंह, सन्जिदा शेख आदि को उपस्थिति रहेको थियो ।

आउने दिनहरुमा कम्पनीको प्रीमियम प्रोडक्ट को ग्रान्ड लाउँच , डरमा प्रोडकट, कलर कस्मेटिक साथै विभिन्न स्किन र सौन्दर्य का कार्याशाला सँगै नयाँ बजार प्रतिनिधी विक्रेताहरु बनाउने उद्देश्य रहेको कम्पनी की प्रमुख प्रतिनिधि श्वेता अग्रवाल ले कोशी अनलाइन मिडिया लाई जानकारी दिएकि हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]