विपन्न परिवारका बालबालिकाहरुलाई कपि बितरण

Logo
चन्दन रौनियार / सुनसरी प्रकाशित आइतबार, भाद्र ३०, २०८१

दुहबी /दुहबी नगरपालिका वडा न.१ मा रहेको मदन आश्रित प्राथमिक विद्यालयमा अध्यनरत विपन्न परिवारका बालबालिकाहरु लाई पठन पाठनमा सुविधा होस भनेर दुई सय दशजना विद्यार्थिहरु लाई कपी तीन पिसको दरले महेन्द्र मेमोरियल एकडेमी बोडिङ स्कुलमा रहेको सुनौलो हातहरु नामक बालक्लबले एक कार्यक्रम गरि वितरण गरिएको हो सुनौलो हातहरु क्लबले सामाजिक कार्य अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको र दुहबी अन्तरगत रहेका सामुदायिक बिधालयका विपन्न परिवारमा रहेका विद्यार्थीहरुका लागी आवस्यक सहयोग गर्नु परेमा क्लबले पुरा गर्ने महेन्द्र मेमोरियल एकडेमी स्कुलका संचालक प्र.अ निश्चल राज शाक्यले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]