गायिका दीपिका वयम्बु मगरको स्वरमा ‘तिमि लाई माया दिन’ सार्वजनिक

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, आश्विन २३, २०८१

विराटनगर/नेपाली सुगम संगीतमा लोकप्रिय गायक सुरेश राना र गायिका दीपिका वयम्बु मगरको स्वरमा रहेको ‘तिमि लाई माया दिन’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सुरेश राना को शब्द तथा संगीत रहेको गीतमा स्काई म्युजिक ले ध्वनि उत्पादन तथा सजावट गरेको छ ।

भिडियो तर्फ दिलिप सिंह र सुस्मा श्रेष्ठको अभिनय रहेको छ । अभय चौधरीको छांयाकन रहेको भिडियोमा सम्पादन तथा रङ संयोजन नबिन घर्ति को रहेको छ भने निर्देशन तथा कोरियोग्राफी कमल भक्तको रहेको छ ।

‘तिमि लाई माया दिन’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुस ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]