Nexon Learning and consulting services कन्सल्टेन्सी संचालनमा

Logo
सरिता कर्मकार / विराटनगर प्रकाशित मंगलबार, साउन ०१, २०८१

बिराटनगर / बिराटनगरमा Nexon Learning and consulting services नामक् कन्सल्टेन्सी संचालनमा आएको छ । बिराटनगर स्थित वडा नं १० शिक्षादिप कलेज अगाडि रहेको सो कन्सल्टेन्सीको मंगलबार उद्धघाटन गरिएको छ भने साउन १० गते बाट कक्षा संचालन हुने भएकाे छ ।

यस कन्सल्टेन्सीले क्यानाडा,यु एस ए, अष्ट्रेलिया,यु के र बिषेश गरी भारतका विश्व विद्यालयहरुमा उच्च शिक्षा हासिल गर्न का निम्ति बिध्यार्थीहरुको कक्षा लिने गरेको छ।

२०२३ मा दर्ता भएको यस कन्सल्टेन्सीमा ६०० जना विद्यार्थीहरुले अनलाईन मार्फत कक्षा लि रहेका छन् ।
पछिल्लो वर्ष ७०० जना विद्यार्थीहरुले अनलाईन क्लास लिएका थिए ।कन्सल्टेन्सीले असार महिनामा दुई जना विद्यार्थीहरुलाई ७०% छात्रवृत्तिमा भारतको गुजरात ,गान्धीनगरमा रहेको PDEU विश्व विद्यालय पठाएको कन्सल्टेन्सीका प्रबन्धक निर्देशक प्रशान्त दासले जानकारी दिए। कन्सल्टेन्सीले ७०-१०० प्रतिशत सम्मको छात्रवृत्तिको व्यवस्था गरि नेपाली विध्यार्थीहरुलाई पढाईका बाहिर पठाउने उनले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]