वाइ सि एलले गरे स्वास्थ्य सिविर

Logo
ग्रामीण पत्रिका प्रकाशित बुधबार, आषाढ ०५, २०८१

कटहरी / वाइ सि एल कटहरीले स्वास्थय सिविर सन्चालन गरिएको छ । नेपाल कटहरी गाउँपालिका कमिटी र सिफा पाेलिक्लिक एण्ड ढाइग्नाेस्टीक सेन्टर प्रा.लि विराटनगरकाे संयुक्त आयाेजनामा आज विहान ७ बजे कटहरीकाे मख्य बजारमा स्वास्थ्य सिविर सन्चालन गरिएका हुन ।

उक्त स्वास्थ्य सिविर विहान ७ बजेदेखि ११ बजेसम्म सन्चालन भएको सिविरमा ६० जना भन्दा बढि स्वास्थ्य लाभ लिएको पालिका कमिटी अध्यक्ष निराजन रायले बताए ।

स्वास्थ शिविरमा YCL नेपालका केन्द्रीय सदस्य तथा वाई सिएल माेरङ ईन्चार्ज दिपक आलेमगर । अध्यक्ष याेगेन निङ्लेकु, सचिव माेहम्मद रेहान, वाईसिएल जिल्ला सदस्य तथा माओवादीकमे कटहरी ३ वडाध्यक्ष दिपेश कामत, वाईसिएल जिल्ला सदस्य अवधेश राय, कटहरी अध्यक्ष निराजन राय, सचिव शेक कविर अलिका साथै वाईसपएल कटहरी गाउँ कमिटीका सदस्यहरूकाे उपस्थिति थियाे ।
शिविरलाई स्थानीय समाजसेवी सीता साह र अम्बिका साहले सहयाेग गरेका थिए । मधेश आन्दोलनका क्रममा सहिद भएका निर्मल राजवंशी र राजकुमार कामतकाे शालिकमा माल्यार्पण गरेर शिविर सुरू भएकाे थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]