आर्थिक वर्ष २०८०/०८१को वार्षिककार्य प्रगति सार्वजनिकीकरण।

Logo
राजेश कुमार राजवंशी / विराटनगर प्रकाशित मंगलबार, साउन ०८, २०८१

विराटनगर / काेशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्य प्रगति विवरण प्रत्रकार सम्मेलन मार्फत सार्वजनिकीकरण गरेको छ ।

आज दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरकोसभाहलमाआयोजित कार्यक्रमका वीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक चन्द्र कुबेर खापुङको
प्रमुख आतिथ्यतामा बार्षिक कार्य प्रगति विवरण सार्वजनिकीकरण भएको हो।

घटनाबिवरण२०८०/१११२१ गते कर्तव्य ज्यान मोरङ पथरी शनिश्वर न.पा. वडा नं.७ लामाटोलीदाजुको घरमा बस्दै आईरहेकी जिल्ला खोटाङ ऐसुलखर्क गा.पा. वडा नं. ६ पर भएकी बर्ष १५ की ज्ञानमती राईलाई धारीलो हतियारबाट प्रहार गरी कर्तव्य गर्ने जिल्ला मोरङ ग्रापधान गा.पा. वडा नं. ४ बस्ने वर्ष ३८ को धिरेन कुमार खाँ चौधरी पक्राउ।गाँजा बरामद२०८०/११/०२ गत धनकुरा भेडेटारचेकजाँचको क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटार चोकमा यो. १ ख ७३२२ नम्बरको डिजेल पेट्रोल बोक्ने ट्याङ्कर भित्र लुकाइछिपाइ राधेको अवस्थामा ५ सय ९४ के.जी. लागूऔषध गाँजा फेला परेको गौत्रा बरामद गरी ३ चना पक्राउ।उत्कृष्ट कार्य२०८०/०७७०३ गतेभोजपुर आमचोक गाउँपालिका वडादेवचन्द्र राईको छोरी वर्ष ७ की आकृति राईलाई मिति ऐ बस्ने बर्ष २० को दिप चन्द्र राईले जवरजस्ती करणी गरी कर्तब्य गरी लाशलाई जङगलमा गाडेको हुँदा निज आकृति राईको मृतक लारा गाडेको अवस्थामा फेला परेको हुँदा नित्र दिप चन्द्र राईलाई पक्राउ गर्न सफल ।कर्तव्य २०८११०११२५ गते ज्यान झापा, विर्तामोड नगरपालिका वडा नम्बर ४ शिवनगर टोलआपने परमा एक्ले रहदे बस्दै आएकी वर्ष ६७ की विष्णु कुमारी बिष्टलाई कर्तव्य गरी सुनका गरगहना लुटपाट गरी फरार भएका पटनामा जिल्ला झापा, विर्तामोड नगरपालिका वडा नं-४ शिवनगर टोल बस्ने बर्ष २२ को गंगा प्रसाद राजवंशी सहित ५ जना पक्राउ।कर्तव्य ज्यान२०८०/०६/१२ गते झापा दमक नगरपालिका बडा नं.१ कुमाल चोकझापा दमक नगरपालिका वडा नं.१ युमाल चोक स्थितमा मादक पदार्थ सेवन गरी वाद विवाद हुँन जिल्ला झापा दमक नगरपालिका वडा नं.७ बस्ने वर्ष २२ को सनम राईले लुकाई छिपाई राखेको पारिलो हतियार छुराले जिल्ला ईलाम चुलाचुली गा.पा.वडा नं.३ बस्ने वर्ष ३८ का गोविन्द लिम्बुलाई पारी तथा हात पाखुरामा प्रहार गरी कर्तव्य गरी मारी परार भएकोमा, पटनामा संलग्न ८ जनालाई पक्राउ गर्न सफल भएको।

नक्कली नोट बरामद
२०८०/१०/२८ गते बिल्ला सुनसरी इनस्ता नगरपालिका वडा नं. ४ स्थितसुनसरी खोलाको पुल नजिक चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मोहमद सैयाद साहीले चलाएको BR११४३४२९ नं. को स्कारपियो गाडीमा शंकास्पद झोला भित्र सुकाई छिपाई राखेको ने.रु. १,००० (एक हजार) दरको नक्कली जस्तो देखिने बिभिन्न नम्बरका नोटहरू थान- १८२५१ (अठार हजार दुई सय एकाउन) जम्मा रकम रु. १,८२,५१,०००० पेला पारी बरामद। पटनामा संलम ४ जनालाई पक्राउ ।कर्तव्य २०८११०११२५ गते ज्यान झापा, विर्तामोड नगरपालिका वडा नम्बर ४ शिवनगर टोलआपने परमा एक्ले रहदे बस्दै आएकी वर्ष ६७ की विष्णु कुमारी बिष्टलाई कर्तव्य गरी सुनका गरगहना लुटपाट गरी फरार भएका पटनामा जिल्ला झापा, विर्तामोड नगरपालिका वडा नं-४ शिवनगर टोल बस्ने बर्ष २२ को गंगा प्रसाद राजवंशी सहित ५ जना पक्राउ।घटना विवरणगाली प्रहार २०८०/०४/०५ गते मोरङ विराटनगर महानगरपालिका वडा नं. ५ बस्ने रत्न चोधरीको छोरा बर्ष २८ को रोहित चौधरीलाई गहरी कर्तव्य ईटहरी उप-म.न.पा. पेस्तोलबाट गोली प्रहार गरी हत्या गर्ने ६ जनालाई सिल्भर कतरको पेस्तोल धान १, सोही पेस्तोलमा फिट बडा नं. २० सेउती हुने म्यागजिन भान २, गोली राउण्ड ९, कालो झोला घान ५, विभिन्न रंगको लेडिज व्याजहरु भान ४, घोला। खुकुरी धान २ लगायतको दशीको सामानहरु फेला पारी ५ जनालाई नियन्त्रणमा लिएको।सांगठित अपराध ईप्रका दुहबी सुनसरीबाट चोरी लुटपाट नियन्त्रण अप्रेशनको लागी खटिएको सादा पोशाकको प्रहरी टोली २०८०/०५/२२ गते प्र.ज. विमन परीयार र प्रा.प्रेम चोधरी दुई बनालाई मोरङ सुनसरी रिङरोड स्थितमा अपरीचित ४ जना दावा मुदरा जिल्ला सुनसरी बर्नु भाविहरु आई एक्कासि कुटपिट गरी दुई जना मध्ये प्र.न.विमन परीवार को साथमा भएको ठुलो चापे भान गा.पा.१ शुक्रबार १ऐ का म्यागजिन धान १. ऐ को राउण्ड लुटपाट गरी फरार व्यक्तिहरुलाई मोरङको विभिन्न स्थानवाट नजरुल मिया लगायत ५ जनालाई पक्राउ।प्रस्तुतीकरणका विषयवस्तुहरु१ .मानवश्रोत व्यवस्थापन२ .अपराध नियन्त्रण तथा अनुसन्धान ३ .विपद व्यवस्थापन ४.सामुदायिक गतिबिधी ५. ट्राफिक व्यवस्थापन ६. सफल अनुसन्धा ७ .बार्षिक कार्य सम्पादन प्रगति विवरण/विवरणप्रहरी संख्याप्रदेश सभासचिवालयअस्थाई ट्राफिक प्रहरी पोष्ट२१६,२५९,१२९१/नविनतम कार्यहरुपेण्डीङ् मुराको अनुमन्धान कार्ययोजना निर्माण र कार्यान्वयन,चौकीस्तर मम्मका प्रहरी कार्यालय Fire Extinguisher जडान,कार्यालयको सौन्दर्यकरणलाई प्राथमिकता प्रदान,CCTV द्वारा निगरानी (५०२ वटा),
कोशी प्रदेश सरकारसँगको समन्वयमा दुर्व्यसन विरुद्ध आमाहरू” कार्यक्रम,विदा गम्बन्धि मापदण्ड र क्यालेण्डर
उजुरीको लागि QR Code को मुरुवात,
पर्यटक सहायता प्रहरी एक स्थापना तथा तालिम,
विद्युतिय चुल्होको प्रयोग र विस्तार,
कोशी प्रदेश प्रहरी कार्ययोजना २०८०लगायत अन्य २२ वटा कार्ययोजना निर्माण गरी कार्यान्वयन,स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा सम्बन्धी सम्झौता,
रखाना भई आएका प्रधर्माला १ दिन Iउक्त कार्यक्रममा उपस्थित संचारकर्मीहरुबाट उठेका जिज्ञासाहरुको प्रदेश प्रहरी प्रमुख खापुङले सम्वोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले, सिनियर प्रहरी अधिकृतहरु तथा बिभिन्न संचार माध्यममा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]