सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु, पाइलट मनिष शाक्यको मेरुदण्डको अप्रेशन

Logo
ग्रामिण पत्रिका / काठमाडौँ प्रकाशित बुधबार, साउन ०९, २०८१

काठमाडौँ / सौर्य एयरको पाइलट मनिष शाक्यको मेरुदण्डको अप्रेशन गरीएको छ । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा मेरुदण्डको अपरेशनका लागि अप्रेशन थेएटरमा लगिएको एक चिकित्सकले जानकारी दिए । सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका पाइलट शाक्यको मेरुदण्डको अप्रेशन गरिएको छ ।

बुधबार काठमाडौंबाट पोखरा तर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

त्यस्तै पाइलटको टाउकोमा चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेशन गर्नुपर्ने ती चिकित्सकले बताए ।

अस्पतालका हाडजोर्नी विशेषज्ञ, न्यूरो सर्जन, फिजिसियनलगायत विशेषज्ञ चिकित्सकले उनको स्वास्थ्य जाँच गरिरहेका छन् । पाइलट शाक्यको भने घाइते अवस्थामा उद्दार गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]