स्वास्थय रहन र निरोगी बन वृक्षा रोपन गरी वातावरण सफा र स्वास्थय बनाउन

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित आइतबार, साउन १३, २०८१

विराटनगर / स्वास्थय रहन र निरोगी बन वृक्षा रोपन गरी वातावरण सफा र स्वास्थय बनाउन वृक्षारोपन एकदम जरुरी भएको छ ।

विराटनगर वडा नम्बर १२  विराट राजवंशी सांकृतिक पुस्तकालय र डिभिजन वन कार्यालय मोरङको संयूक्त प्रयासमा २३७ ओटा विरुवा वृक्षारोपन गरीएको छ ।

उत्त वृक्षारोपन कार्यक्रमा ५ सय विरुवा रोपने उदेश्य रहेको उत्त कार्यक्रमा हालसम्म आज विहान ११७ ओटा विरुवा गरी २३७ ओटा विरुवा वृक्षारोपन गरीएको विराटनगर वडा नम्बर १२ का वडा सदस्य कुशेस्वर राजवंशीले बताए ।

स्कुल, सडक र मन्दिरको छेउँमा रोपीएको उत्त विरुवाले भविष्यमा वातावरणमा केही महत्वपुर्ण योगदान पुर्रयाउने राजवंशीको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]