काँकडभिट्टा नाका हुँदै १६ जना नेपाली विद्यार्थी स्वदेश फर्किए

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित बुधबार, फाल्गुण ०७, २०८१

झापा / नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्यापछि परिस्थिति असहज बनेपछि काँकडभिट्टा नाका हुँदै १६ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।

भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी ( कीट) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्यापछि निष्काशित नेपाली विद्यार्थीहरु काँकरभिट्टा नाँका हुँदै आ–आफ्नो घरतर्फ गएका हुन् ।

घर फर्किनेहरु निम्न छन् ।
१) जिल्ला सप्तरी राजबिराज न.पा.–२ तित्रीगाछी बस्ने वर्ष २० की आरती रोही। २) जिल्ला सप्तरी राजबिराज न.पा.–२ तित्रीगाछी बस्ने वर्ष २१ की सालिमी दास।
३) जिल्ला सप्तरी राजबिराज न.पा.–२ तित्रीगाछी बस्ने वर्ष २० का रिसक सिंह।
४) जिल्ला सप्तरी राजबिराज न.पा.–२ तित्रीगाछी बस्ने वर्ष २० का आयुष राज।
५) जिल्ला सप्तरी राजबिराज न.पा.–२ तित्रीगाछी बस्ने वर्ष २० का प्रजित यादब।
६) जिल्ला सप्तरी राजबिराज न.पा.–२ तित्रीगाछी बस्ने वर्ष २१ का कृष दास।

७) जिल्ला सप्तरी राजबिराज न.पा.वडा न.२ तित्रीगाछी बस्ने वर्ष २० का राकेश साह।
८) जिल्ला सप्तरी राजबिराज न.पा.–२ तित्रीगाछी बस्ने वर्ष २० का नबिन मण्डल।
९) जिल्ला सुनसरी इनरुवा न.पा.–१ बस्ने वर्ष २१ का ओमप्रसाद पोद्धार।
१०) जिल्ला मोरङ बिराटनगर म.न.पा.–१२ बस्ने वर्ष २१ का आदित्य मिश्र।
११) जिल्ला कास्की पोखरा म.न.पा. बस्ने बर्ष २० का सुलभ पौडेल
१२) जिल्ला कास्की पोखरा म.न.पा. बस्ने बर्ष २० का आयुष अधिकारी।
१३ ) काठमाडौं म.न.पा.–१० पुरानो बानेश्वर बस्ने बर्ष २१ का समिम पौडेल
१४) जिल्ला ललितपुर महालक्ष्मी न.पा.–४ हात्तीबन बस्ने बर्ष २० का आकाश शाह
१५) काठमाण्डौ म.न.पा.–१३ ताहाचल बस्ने बर्ष २० का पियुस शाह
१६) जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा.– ७ बस्ने बर्ष २० का बिकेश श्रेष्ठ रहेका छन् ।

यस समाचार प्रतिदिन अनलाइन पत्रिकाबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]