क्रिमशन नेशनल पव्लिक स्कुलले नि:शुल्क चेकजाँच गरे

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शनिबार, जेठ ०३, २०८२

कटहरी / कटहरीकाे एक बाेर्डिङ स्कुलले नि:शुल्क आँखा तथा कान जाँच गरिएको छ । माेरङ्ग कटहरी गाउँपालिका वडा नम्बर – ४ स्थित रहेको क्रिमशन नेशनल पव्लिक स्कुलले रेडक्रस सोसाइटी उपशाखा कटहरीको संयुक्त आयोजनामा उक्त नि:शुल्क सेवा प्रदान गरिएको हाे ।
विराट रानी आँखा अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा विद्यालयको प्राङ्गणमा २६५ जनालाई निशुल्क आँखा तथा कानकाे जाँच सम्पन्न भएको स्कुलका अध्यक्ष राधे कामतले जानकारी गराएकाे छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी मोरङ्ग जिल्ला शाखा सभापति सुकदेव मण्डलले मैनवति बालेर उद्घाटन गर्नु भएको थियो। स्वागत मन्त्व्य क्रिमशन नेशनल पव्लिक स्कुलका अध्यक्ष राधे कामतले गर्नु भएको भियो । साथै माेतियाबिन्दुकाे सल्याकृया भाेलि अस्पतालमा गरिनेछ ।

साे कार्यक्रममा दिलिप बजगाई, समाजसेवी मनोज शर्मा, कटहरी उपशाखा सभापति यसोधर कामत लगायतका वक्ताहरूले मनत्व्य राख्नु भएको थियोे भन्ने उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा त्यहाँकाे गाउँवासिहरुले चेकजाँच गरेको थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]