दुर्गन्धित फाेहाेर वयवस्थापन गर्न ढिलाई

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित आइतबार, जेठ ०४, २०८२

कटहरी / माेरङ्गकाे कटहरी गाउँपालिका वडा नम्बर -५ काे नहर छेउकाे फाेहाेर व्यवस्थापन गर्न करिब ३ लाख खर्च हुने भएकोले वडा अध्यक्ष सम्पतलाल सरदारले सिचाई कार्यालयकाे काम हाे भन्दै आफु पन्छिन खाेजेका छन् ।

माेरङ्गकाे कटहरी गाउँपालिका वडा नं. – ५ को पश्चिम सिमाना पिच्छरा खोला छेउमा फोहोरहरु निरन्तर केही समयदेखि जम्मा गर्दा दुर्गन्धित भएको स्थानीयकाे गुनासो सामाजिक सञ्जालमा भइरहेको छ ।

केही दिनदेखि निरन्तर प्रतिदिन बढ्दै गएको फाेहाेर स्थानीय तह बेखबर रहेको स्थानीयकाे गुनासो छ । स्थानीयले यस विषयमा सामाजिक सञ्जाल प्रयोग कर्ताले व्यापक विरोध गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]