पत्रकारकाे पहलमा प्रमिलाकाे निशुल्क  उपचार

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित आइतबार, आषाढ १५, २०८२

कानेपाेखरी / कानेपाेखरी वडा नम्बर २ दलेलीकाे सुकुम्बासी बस्तिमा बसाेवास गर्दे आईरहेकाे पाण्डे ऋिषिदेवकाे २ बर्षकाे प्रमिला ऋिषिदेव बिगत दुई महिना देखि पेट फुल्ने राेग बाट ग्रसित भएकाे समचार रंगेली अप्डेट, थारूपाेर्टल हाम्रो प्याराे देश नेपाल ,हिमाली सन्चार ,एभिन्युज टेलिभिजन ,सप्तकोसी टेलीभीजन तथा विभिन्न अनलाइन तथा टेलिभिजनमा प्रसारण भएको थियोे ।

एभिन्युज टेलिभिजन तथा सप्तकोसी टेलिभिजनका माेरङका रिपोर्ट रबिन्द्र बरालले उक्त बालिकाकाे बिषयमा सम्पुर्ण जानकारी रंगेली अस्पतालका मेसु बसन्त कुमार साह र व्यवस्थापन समितकाे पदाधिकारी हरुलाई जानकारी गराएपछि साे बिषयकाे बारेमा अस्पताल प्रशासनले उक्त बच्चाकाे पहिलो चरणमा पेटकाे एक्सेर र भिडियो एक्सेर, ब्लड चेकजाँच सबै निशुल्क गराएकाे छ । डाक्टर हरेराम माझीका अनुसार सबै रिपोर्ट हेर्दे सामान्य देखियाे ओैषधिले राम्रो हुने बिश्वाश लिएका छाै ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]