

विराटनगर / जीवनभरको कमाईले एउटा घर बनाउने हामी नेपाली सोचेर र बुझेर मात्रै गर्नुपर्ने भएकोले विराटनगरको सहिद रङ्गशाला अगाडि अराटस बिल्ड एण्ड डिजाइन् कम्पनि सञ्चालनमा आएको छ । अब तपाईँकाे घर, पसल, कार्यालय, होटेल तथा अन्य कन्सट्रक्शनको सम्पुर्ण कामहरु सस्तो मूल्यमा गरिने भएको छ ।
विराटनगरको सहिद मैदान अगार्डि रहेको अराटस बिल्ड एण्ड डिजाइन् कम्पनीले विभिन्न सेवाहरु सस्तो र विस्वासिलो कामदारको मार्फत प्रदान गरिने आलोक झाले बताएका छन् ।
त्यहाँका सेवाहरु जस्तै यूपिभिसि रुफीङ्ग, पोलीर्काबोनेट रुफीङ्ग, फल्स सिलिङ्ग, वाटरप्रुफिङ्ग एण्ड टाइल वर्करस, हाउस पलस्टर पेन्टिङ्ग, इन्टेरियर, मार्वल ग्रेनाइट फलोरिङ्ग, स्काई ग्लास ( टच ग्लास ) टु डि र थ्री डि, वालपेपर, मोडुलर किचन लगायत सम्पुर्ण कामहरु गरिन्छ । नक्सा पास, एक्सटेरियर डिजाइन, स्ट्रक्चर एनालाइसिस, बिल्डीङ्ग स्टीमेट गरिन्छ ।
र त्यहाँको कम्पनीको सम्पर्क, नम्बर र थप विषेश जानकारी तपाईँ वेबसाइट www.aratsbuild.com मा गएर जानकारी लिन सक्नुहुनेछ ।