सप्ताब्यपी कार्यक्रम अन्तरगत वृक्षरोपण कार्यक्रम सम्पन्न

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित शनिबार, साउन १९, २०८१

सुनसरी / “सुनसरीको इटहरी उपमहानगरपालिका वडा न. ४ स्थित रहेको मनकामना टोल र बेलगाछी टोलमा” एक घर एक विरुवा” नाराका साथ हरियाली सौदर्यकरणमा जोड दिदै असोकका विरुवाहरु  रापिएको हो ।लायन्स क्लब अफ इटहरी मनकामना र लियो क्लब अफ मनकामनाको सप्ताब्यपी कार्यक्रम अन्तरगत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षरोपण कार्यक्रममा बेलगाछी महिला समुह, बेलगाछी टोल विकास सस्था र मनोकमना टोल विकास सस्थाका प्रतिनिधीहरुको सहभागितामा एक सय पँचास अशोकको विरुवा रोपिएको र त्यसको सुरक्षाका लागी तारजाली समेत लगाएको  लायन्स क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष भारती श्रेष्ठले जानकारी दिइन ।
४ नम्बर एरिया चिफ कोडिनेटर थानेश्वर ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रम श्री स्थानिय टोल वासीहरु लगायतको सहभागितामा वृक्षरोपण कार्यक्रम समपन्न गरेको छ । सप्ताब्यपी कार्यक्रम अन्तरगत भोकालाई भोजन,सरसफाई, स्टेसनरी वितरण लगायको कार्यक्रमहरु रहेको लायन्स क्लब अफ इटहरी मनकामनाकी सचिव बिजया प्याकुरेलले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]