सामुदायिक विधालयका दुई उत्कृष्ट बिधार्थी सम्मानित

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बिहिबार, साउन ०१, २०८२

विराटनगर / विराटनगरमहानगरपालिका वडा नम्बर—११ स्थित जनपथ माध्यमिक विधालयका उत्कृष्ट दुई बिधार्थीमध्ये छात्र नारायण मण्डल छात्रा तर्फ काजल
देवलाई रु २५००० अक्षरुपि पचिस हजारका दरले धनराशी दिएर सम्मानित गरेका छन् ।

बालचन्द्र सरोज प्रतिष्ठानका अध्यक्ष एवंम् संरक्षक बालचन्द्र अज्र्यालले विधालयसंघ पाँच वर्षको सम्झौता गरि प्रत्येक बर्ष जेहेन्दार एवम उत्कृष्ट बिधार्थीहरुलाई सम्मान गर्ने योजना रहेको बताउनुभयो ।

सो कार्यक्रमा विधालयका प्रध्यनाध्यपक हरि पराजुली, वडा अधक्ष तिर्थेन्द्र न्यौपाने र नेपाली कांग्रेस वडा सभापति रामसुन्दर राजबंशी लगायतका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]