कटहरीमा ३१औं विस्व आदिवासी दिवस सम्पन्न गरे

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शनिबार, साउन २४, २०८२

कटहरी / आज कटहरी गाउँपालिका वडा नम्बर — ३, स्थीत चैतुलाल चौकमा ३१औँ विस्व आदिवासी दिवस कार्यक्रम सम्पन् गरिएको छ ।

सो कार्यक्रममा कटहरीका स्थानीय राजवंशी आदिवासीहरुले सामुहिक रुपमा अहिले भरखरै केहि समय अगार्डि क्यान्डल बाली दिवस भव्यताका साथ सम्पन् गरिएको छ । आज देशभर विस्व आदिवासी दिवस कार्यक्रम भइरहदा उक्त कार्यक्रम सम्पन् भएको नेपाल आदिवासी जनजाती माहासङ्ग कटिहरी गाउँ समन्य परिसद कटहरीका सह —सचिव अनिल उराऊँले फोन सम्पर्क गरि जानकारी दिएको हो ।

कोशी प्रदेशका पुर्व माननिय सांसद बिध्यानन्द चौधरीले क्यान्डल बाली कार्यक्रमको उधघाटन गरिएको छ । सांसद चौधरीले कार्यक्रममा बोल्दै “ आदिवासीहरुले जागीरमा कोटा सिस्टम अझै नमिलेको गुनासो पोखनु भएको छ” ।

कटहरी गाउँपालिका वडा नम्बर —३ का स्थानीय राजवंशी आदिवासीहरुले सो कार्यक्रममा सहभागी थिए । कटहरी गाउँपालिकाका उपमेयर सिता राजवंशी लगायत समजाका अगुवा तथा समाजसेवी, गाउँवासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन् गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]