

कटहरी / माेरङकाे कटहरी गाउँपालिका वाडा नम्बर – २ हल्दिवारी टाेल जाने सडक खण्ड छेउ-छेउमा झारपात यत्रतत्र उम्रिएकाे छ । त्यस्मा पनि सडक घुमाउरो र सर्कल आकारको रहेको कारणले सडक अगाडि काे आउँदै छ, हेर्न गाह्रो भएको कारणले दुर्घटना हुनसक्ने स्थानीयकाे गुनासो छ ।
स्वारिसाधन आवतजावत गर्न अपठ्याराे भएको स्थानीयले गुनासो गर्दै आएका छन् । चार चक्का गार्डि, माेटरसाईकल र साइकल जस्ता स्वारीसाधन आवतजावत गर्न गाह्राे भएको छ ।
कटहरी वाडा नम्बर – २ का वाडा अध्यक्ष सुरेन्द्र राजवंशी सम्पर्क गर्दा सम्पर्कमा नआउन सकेको हाे ।