

विराटनगर / विराटनगर १९ स्थित संविधानसभा सदस्य माननीय भुटनीदेवि खवासको निवासमा भेटघाट विराटनगर १९ सभापति शेषराज राजवंशी, वडा ६ रामकुमार ढकाल, वडा ११ रामसुन्दर राजवंशी, महानगर सचिव झुमा निरौला,नेपाली काङ्ग्रेस केन्द्रीय सुचना तथा बिभाग सदस्य राजु मास्के,प्रदेश प्रतिनिधि निलम चौलागाईं र विराटनगर ११ नेपाल महिला संघ अध्यक्ष मन्जु ढकाल लगायत ।