जेनजी पष्ताको सहिद रगतबाट बनेको अन्तरिम सरकार कस्तो

Logo
संजय कुमार राजवंशी प्रकाशित शनिबार, आश्विन ०४, २०८२

मेरो देश भकानिरहेको बेला अन्तरिम सरकारले सहयोग बाप्त १० लाख दिने घोषण गरिएको छ । छोराको मृत्यू जस्तो दर्दनाक दुःख यस संसारमा कुनै हुदैनन् । हालसम्म जेनजी पुष्ताको आन्दोलनमा मृतकका परिवारमा दर्दनाक दुःखको अवस्था सृजना भएको छ ।

मेरो छोरा स्कुलवाट फर्केपछि छोरासंग घुम्ने । मेरो छोरो इमान्दार र प्यारो छोरा मेरो बेटु । मेरो मुटुको धडकन । सोनाको टुक्रा, मेरो जान भन्दा प्यारो छोरा जस्ता स—साना सपनाहरु सजाएर बसेका ति आमाहरु अहिले सन्तानसंग बिताएको ति—दिनहरु सम्झदै भकानी रोई कराईरहेको अवस्था छ । छोरा कतिखेर अचानक आउँला र भनला आमा खाना दिनु ? भावविह्रील भएको परिवारमा अहिले के दिन र के रात सबै बराबर रहिआएको अवस्था होलान । कसैको छोरा हस्पिटलको सयामा अन्तिम साँश लिदै होलान भने कसैले निको हुनै लागेर कतिखेर घर जाउँ र परिवारसंग भेटौँ होलान । यि र यस्ता भावनात्मक सोच र विचारहरु घाइते परिवार तथा सबै जेनजीहरुमा पक्कै होला ।

जेनजी पुष्ताको त्यो आन्दोलन जस्ले हालसम्म ७६ जनाको ज्यान लिएको भ्रष्ट सरकार छन् । भ्रष्ट सरकार विरुद्धको आन्दोलन थियो । जहाँ कतिपय जेनजी पुष्तालाई आन्दोलनको अ थाहा नभएको अवस्था पनि छ । स—साना नानिबालाहरुको ज्यान लिएको यस आन्दोलनले नेपाल लगायत विस्वभर जनता रोएका छन् । आन्दोलनको अ थाहा नभएको स—साना नानीहरुको मृत्यू भयो । देशभरबाट देशको भ्रष्टाचार निर्मुल पार्ने उदेश्यले गरिएको आन्दोलन छ । विधार्थीहरुको ज्यान लिएको यसभन्दा अघिल्लो सरकारले जवाफ दिनुपर्ने हो ।

यूवा पुष्ता नेतृत्वमा ल्याउने । देशमा भ्रष्टाचार बढियो । देशमा सुशासन सकियो । विधिको साशन सकियो । जनताले रोजगारी पाएन । जनता निराशा बाहेक केहि पाएनन् जस्ता विषय वस्तुले जेनजी पुष्ता आन्दोलनमा होमिएका थिए । र जनता र जनताका स—साना नानी लगायत जेनजी पुष्ताका यूवाहरु मारिए । सिङ्गो देश रोएको अवस्था यसअघिको भ्रष्ट सरकारले बनाए ।

जेनजी पुष्ताको आन्दोलन अहिले तत्काल सकिएको जस्तो देखिएको छ । पुर्व प्रधानन्यायधिस शुसिला कार्किको नेतृत्वमा अहिले अन्तरिम सरकार गठन गरिएको छ । ६ महिना भित्र निर्वाचन गर्ने र हालतत्काल देश चलाउने प्रधानमन्त्रि अहिले शुसिला कार्किको काँधमा आएको छ । यस अन्तरिम सरकारले अब देश कसरी र कस्तो सोचकासाथ चलाउछन् भने विषय वस्तु हेर्न वाँकि नै रहेको अवस्था छ ।
कतिऔँ जेनजी पुष्ताको सहिद रगतमा बनेको यस अन्तरिम सरकारले जनतामाझ खुशि अथवा दःख दिन्छ हेर्न बाकिनै छ । यस सरकारले देशको जनतालाई कस्तो आशा र विस्वास दिलाउन सकिन्छ भने कुरा यो समयले देखाउने छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]