कटहरी / राजवंशी म्यूजिक भिडियोलाई विराट राजवंशी म्यूजिक भिडियोमा परिनत गरि सार्वजनिक गर्ने भएको छ । झापा जिल्लाको तुलसी राजवंशीले यस गीत लेखिएको म्यूजिक भिडियो तोर हई जनबा पाउँ भने गीतको रिमेक विराट राजवंशीले आफनो भाषामा पुन उक्त म्यूजिक भिडियोलाई तयार गरिएको छ ।
गानाको बोल तोर साथ नाम दिएर सो गाना पुन रिलिज हुने भएको छ । अव यस गाना विराट राजवंशी भाषामा तयार गरिएको हो । यस म्यूजिक भिडियोमा कलाकार सोनकुमार राजवंशी र रुपा राजवंशीले अभिनय गरेका छन् । र यस गीतमा सुु—मधुर स्वर प्रबलदिप बिस्वास र नितु चोधरीले दिएका छन् ।
यस म्यूजिक भिडियो यूट्यूव चेनल आर आर म्यूजिक प्रोडक्शनमा भोली शुक्रवार बेलुकी ५ बजेर ४५ मिनेटमा सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्देशक र कमपोजर कार्तिक राजवंशी, म्यूजिक बलबहादुर राजवंशी, क्यमेरामेन धिरेन्द्र साह र अखलेष, मेकअपमेन अशोक मण्डल, ड्रोन भुब्नेश्वर राजवंशी र रितेश राजवंशी, स्टुडियो एक्रश नेपाल केटिएम, मिक्सीङ्ग एण्ड मास्टरिङ्ग सुरज श्रेष्ठ विट स्टुडियो विराटनगर, कलरिङ्ग पवन सहनी लगायतको सहयोगवाट तयार पारिएको कलाकार दिनेश राजवंशीले बताएका छन् ।
दिनेश राजवंशी, रमेश राजवंशी, जयराम राजवंशी, मिथुन राजवंशी, रितकुमार राजवंशी र अशोक राजवंशी लगायतले विषेश धन्यवाद व्यक्त गरिएका छन् ।
