लायन्स  मनकामना को अध्यक्षमा भारती श्रेष्ठ

Logo
चन्दन राैनियार / सुनसरी प्रकाशित मंगलबार, साउन २२, २०८१

सुनसरी / लायन्स इन्टरनेशनल अन्तरग रहेका लायन्स ,लियो क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।
सुनसरी इटहरी स्थितरहेको  दुर्गा पाटी प्यालेसमा भएको कार्यक्रममा भारती श्रेष्ठ अध्यक्षतामा लायन्स क्लब अफ इटहरी मनकामना लगायतको नँया कार्य समितीको पदस्थापन गरिएको हो ।

लायन्स क्लब अफ इटहरी मनकामनाका  नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा सिनेट रिजाल , सचिबमा विजया प्याकुरेल, भिम बहादुर श्रेष्ठ,सदस्यहरुमा तेजस्वी रिजाल,पृथ्विया थापा, रनिस घिमिरे,धिरज साह,सन्तोष पुरी, विदुर आचार्य र रचना श्रेष्ठ चयन भएका छन ।
त्यस्तै लियो क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष प्रतिभा अधिकारी,प्रथम उपाध्यक्ष मनिसा खड्का, द्धितिय उपाध्यक्ष शान्ती दाहाल, सचिवमा कृतिका उप्रेती,कोषाध्यक्षमा सृष्टी दाहाल र स्वर्णिमा अधिकारी सदस्यहरुमा करन प्याकुरेल,रोजी श्रेष्ठ, रचित श्रेष्ठ,मनिसा ढकाल,ईशा दाहाल,प्रसंषा अधिकारी,अंस श्रेष्ठ रहेका छन् । नयाँ कार्यसमितिलाई कार्यक्रका प्रमुख अतिथी लायन्स डिष्ट्रिक ३२५ सीका गर्भनर विकास अधिकारीले पदस्थापन गराइ सपथ गराएका थिए ।लायन्स क्लब इटहरी सिटिजन्सका अध्यक्ष टंक फुयलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा लायन्स क्लब अफ इटहरी सुनसरीका अध्यक्ष तेज बहादुर पुरी , एरिया चारका चिफ कोडिनेटर थानेस्वर ढकाल,जिल्ला पूर्व गभर्नर हारु सिंह राजन खत्री, लीला ढुंगेल, धिरज गुरुङ, लायन्स क्लब अफ इटहरी मनकामनाकी सस्थापक अध्यक्ष सुमी थापा, इटहरी ४ का समाज सेवी  रमेश खत्री , माया घर नेपालकि अध्यक्ष शुभद्रा प्याकुरेल ,पत्रकार चन्दन रौनियार ,पत्रकार पवन अधिकार ,पत्रकार दिपक कार्की ,विभिन्न संघसंघठनका अध्यक्ष प्रतिनिधिहरु लगाएको उपस्थीति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]