जननायक यूवा नेता सलिम अन्सारी, यूवा जमातमा चर्चित

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर २७, २०८२

विराटनगर / मोरङ्ग क्षेत्र नम्बर —५ का मसिहा तथा जननायक सलिम अन्सारी एक सच्चा देशभक्त हुन । विक्रम संवद २०५४ साल देखि विधार्थी जीवन देखि राजनितिक क्षेत्रमा होमीएका सलिम अन्सारी अहिले मोरङ्ग जील्लाको क्षेत्र नम्बर —५ मा चर्चित यूवा नेता मध्यको एक हुन् ।

उनी विराटनगरमा हाल वसोवास गर्दै आएका अन्सारी आज यूवा जमातमा अत्याधिक मन पराउने र चर्चित नेताको रुपमा स्थापित हुदै गरेको नेता देखिन्छन् । जेनजी आन्दोलन पछि यूवा पुष्तामा परिवर्तनको लागी यूवा भने सोचको विकास भएसंगै अन्सारी यूवा जमातमा चर्चित बन्दै गएका छन् । उनि विराटनगरको महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस देखि राजनितिमा लागी परेका छन् ।

उनि महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसमा विद्मार्थी जीवन देखि राजनितिमा सक्रीय भई लागी परेका छन् । देशमा भएको मधेश आन्दोलन, किसान आन्दोलनमा सक्रिय भई आन्दोलन सफल बनाएका उनी कोरोना भाइरस जस्ता माहामारीको अवस्थामा अन्सारीले विभिन्न किसिमका राहत तथा सहयोग जस्ता कार्यहरु सहयोग गरेका थिए । हाल अनि नेपाली काङ्ग्रेस डाक्टर शेखर कोइराला निकट छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]