फुलकुमार लालवानीको प्रचारप्रसार तिव्रगतिमा

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, फाल्गुण १४, २०८२

मोरङ क्षेत्र नं.५ नेपाली कांग्रेसका फुलकुमार लालवाणीलाई प्रतिनिधि सभा सदस्य पदको लागी उमेदवार बनेको छ । उहाँ मारवाडी समुदायबाट प्रतिनिधिसभा सदस्यको पदको उम्मेदवार बनाएको छ ।

लामो समय लायन्स, लियो र जेसीजको राष्ट्रिय अध्यक्ष भइसकेका उनले जेनजी आन्दोलन भएपश्च्यात फागुन २१ गतेको निवार्चनमा अत्याधिक मतले निर्वाचित हुने नेपाली कांग्रेस निकट एक मतदाताले बताए । उनी सामाजिक अभियानताको रूपमा पनि चिरपरिचित हुन । लामो समयसम्म नेपाली काङ्गग्रेस पार्टीमा सक्रिय राजनीतिक गरेका लालवानीलाई कांग्रेसले मोरङ ५ बाट सानदार जित निकाल्ने उद्देश्यका साथ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल लालवानीको चुनावी प्रचार–प्रसारमा सक्रिय रहेका छन् । लालवानीलाई जिताउन कांग्रेसका सबै नेता एक ढिक्का भएर चुनावी अभियानमा होमिएका छन् । कांग्रेसका केन्द्र देखि प्रदेश र जिल्ला स्तरीय तथा स्थानीय नेताहरूको चुनावी प्रचार–प्रसारले मोरङ ५ को चुनावी माहोल तातीएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]