विराटनगर / काेशी प्रदेशको राजधानी विराटनगरमा “तावा क्याफे” नयाँ व्यवस्थापनमा सञ्चालन भएको छ । विराटनगरका एक यूवा व्यवसाय गाेबिन्द साहले नयाँ व्यवस्थापनमा क्याफे सञ्चालन गरेका हुन । 

विराटनगरमा सफा र स्वास्थ्यकर खाना, चिया, कफि, चाउमिन, म:म तथा परिवारीक जमघट कार्यक्रम समेत गर्ने स्वच्छ वातावरण भएको स्थान तावा क्याफे अहिले बन सकेको छ ।
जन्मदिन, मिटिङ, कार्यक्रम तथा परिवारिक कार्यक्रम जस्ता कार्यक्रमहरु गर्न याेग्य रहेको यस स्थानमा अहिले राम्रो छुट समेत रहेको छ ।