विराट नर्सिङ हाेममा १ हजार भन्दा बढिकाे मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, साउन १९, २०८३

विराटनगर / विराटनगरको विराट नर्सिङ होममा १ हजार दुई सय चौरासी जनाको मृत्यू भएको छ । महिला र पुरुष गरी विभिन मितिमा मृत्यूको संख्या तथ्याङकले देखाएको छ ।

मिति २०७७ साल देखि २०८३ सम्ममा सो मृत्यूदर देखिएको छ । ग्रामीण साप्ताहिक पत्रिका द्धरा सञ्चालीत ग्रामीण पत्रिका डटकमले स्वास्थ्य मन्त्रालय कोशी प्रदेश सरकारलाई सूचना माग गर्दा सो सूचना उप्लबध गराएपछि कति विरामी उपचारका क्रममा मृत्यू भए भने विषय वस्तु बाहिर आएको हो ।

मन्त्रालयले सूचना उपल्बध गराए अनुसार विभिन्न समयमा फरक–फरक मिति, ठेगाना, लिङ र मृत्यू हुनेमा भारतिय समेत रहेका छन्् ।
महिला र पुरुष गरी एक हजार दुई सय चौरासी जनाको मृत्यू भएको सूचना मन्त्रालयले उप्लबध गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]