पिन्टु सन्याललाई मिस्टर नेपाल २०२४ को फाइनलमा जिताउनका लागि भोटिङ तरिका

Logo
ग्रामीण पत्रिका/विराटनगर प्रकाशित बुधबार, साउन ३०, २०८१

विराटनगर/विराटनगरका युवा पिन्टु सन्याल मिस्टर नेपालको फाइनलमा पुगेका छन्। विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस्टर नेपाल २०२४ को भोटिङ राउण्डमा स्थान पाएका हुन्। पिन्टुलाई जिताउनका लागि तलका तरिकाबाट भोट गर्न सक्नुहुन्छ

1. Esewa एप्लिकेशन खोलेर “Mr Nepal 2024” सर्च गर्नुहोस्।

2. “Mr Nepal 2024” मा जानुहोस्।

3. “Vote Now” मा थिच्नुहोस्।

4. “View Nominee” मा थिच्नुहोस्।

5. ११ मा जानुहोस् र “Vote” मा थिच्नुहोस्।

6. “Choose Package” मा थिच्नुहोस्।

7. आफूले चाहेको तलको विकल्पमा थिच्नुहोस्।

 

पिन्टुलाई समर्थन गर्नका लागि यी चरणहरू पूरा गर्नुहोस्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]