सागर घिमिरे मिस्टर नेपाल २०२४ को फाइनलमा: भोटिङका लागि निर्देशन

Logo
ग्रामीण पत्रिका/विराटनगर प्रकाशित बिहिबार, साउन ३१, २०८१

विराटनगर/ मोरङ्गको विराटनगर महानगरपालिका वडा नंं १ हाम्रो चोकका ३१ वर्षीय सागर घिमिरे मिस्टर नेपाल २०२४ को फाइनलमा प्रवेश गर्न सफल भएका छन्।

 

विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै उनले भोटिङ राउण्डमा स्थान पाएका छन्। सागरले ब्याचलर इन फूड टेक्नोलोजीमा अध्ययन गरेका छन् र मोडलको रूपमा पनि परिचित छन्। उनले “Blue Flower” नामक सर्ट फिल्ममा मुख्य भूमिका निभाएका छन् र यस फिल्मको प्रदर्शनको लागि उनलाई अमेरिका पनि बोलाइएका थिए।

 

सागरलाई समर्थन गर्नका लागि तलका तरिकाबाट भोट गर्न सकिन्छ:

 

1. Esewa मा जानुहोस् र “Mr Nepal 2024” टाइप गर्नुहोस्।

2. “Mr Nepal 2024” को पेजमा जानुहोस् र “Vote Now” मा थिच्नुहोस्।

3. “View Nominee” मा क्लिक गर्नुहोस्।

4. “18” मा जानुहोस् र “Vote” मा थिच्नुहोस्।

5. “Choose Package” मा क्लिक गर्नुहोस्।

6. आफूलाई मनपर्ने विकल्प छान्नुहोस् र भोट दिनुहोस्।

 

सागरलाई जिताउनका लागि तपाईहरूको समर्थनको अपेक्षा गरिएको छ। #MrNepal2024

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]