ओजस लामाको स्वरमा ‘सपना’ बोलको नयाँ गीत सार्वजनिक

Logo
ग्रामीण पत्रिका प्रकाशित शुक्रबार, भाद्र १४, २०८१

विराटनगर/ लोकप्रिय गायक ओजस लामाको स्वरमा रहेको ‘सपना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। यो गीत ‘द व्इल्ड’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको अडियोको सम्पूर्ण जिम्मा सोही च्यानलले लिएको छ, र गीतसँगै भिडियो पनि तयार पारिएको छ।

 

ओजस लामाको शब्द तथा संगीतमा रहेको यो गीत प्रेम र रोमान्सलाई केन्द्रमा राखेर सिर्जना गरिएको छ। गीतमा गायकले आफ्नो प्रेमिकालाई डाँडामा घर बनाएर सपनाको संसारमा राख्ने चाहना व्यक्त गरेका छन्।

 

गीतको भिडियो सन्तोष तामाङको छायांकन, सम्पादन, तथा निर्देशनमा तयार गरिएको छ। भिडियोको मास्टरिङ विजय राज भुर्तेलले गरेका छन्। भिडियोमा ओजस लामा र अस्विनी श्रेष्ठको विशेष फिचरिङ देख्न सकिन्छ।

 

गीतको पुरा भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस्।

https://youtube.com/watch?v=o-K7hjz0IlU%3Fsi%3Dz7Q63n92fWgReuGG

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]