माेरङ्ग पछी CHITF प्रदेशकाे जिम्मेवारी भुजेलकाे काधमा

Logo
विद्यानन्द चाैधर / कानेपाेखरी प्रकाशित बुधबार, भाद्र २६, २०८१

माेरङ्ग जिल्ला कानेपाेखरी वडा न ७ मा घर भएका खेल प्रेमी युवा समाज सेवी युवराज भुजेल  नेपाल चाङ हुन अन्तराष्ट्रिय तेक्वान्दाे महासघकाे बैठक वाट काेशि प्रदेशकाे सँयाेजकमा युवराज भुजेललाई हालै जिम्मेवारी दिएकाे जानकारी नेपाल चाङ हुन अन्तराष्ट्रिय तेक्वान्दाे महासघका अध्यक्ष कुशल वुढामगरले फाेन मार्फत थारु पाेर्टललाई वताएका छन ।

भुजेल २०८०साल देखी CHITFकाे जिल्ला अध्यक्षकाे रुपमा जिल्ला समाल्दै आईरहेकाे थियाे भने जिल्लामा  निकै राम्रा राम्रा कामहरु गरेर खेल जगतकाे नाम राख्न समेत सफल भएकाे थियाे ।जेठमा भएकाे पहिलाे एसिएन खेलमा उत्कृष्ट एमपायर  तथा उहाँकाे डाेजाङ्गले १७जना खेलाडीले  प्रथम, दाेस्राे र तेस्राे मेडल समेत हात पार्न सफल भएका थिए ।  माेरङका विभिन्न स्थानमा ४ सय खेलाडीहरुलाई  तेक्वान्दाे खेल खेलाई रहेकाे छ । भुजेलले १३जना १ डान, २जना २डान, २जना ३ डान खेलाडी उत्पादन गरिसकेकाे छ भने हालै २ दिने एमपायर तालिम तथा सेमिनार अन्तराष्ट्रिय तेक्वान्दाे महासघकाे केन्द्रिय उपाध्यक्ष आशमा श्रेष्ट र नितेश राैनियार लगायत आई उक्त सेमिनार गराएका थिए ।

प्रदेशका प्रतेक जिल्ला जिल्लामा CHITF गठन गरेर खेल सँचालन गर्ने भुजेलकाे उदेश्य रहेकाे छ भने तेहथुम जिल्लामा केही दिनमै गठन गर्ने भएकाे छ भने गठन सगै १ सय भन्दा वढी खेलाडीहरु खेल खेल्न तयार भईसकेकाे जानकारी काेशि प्रदेशकाे सँयाेजकमा युवराज भुजेलले दिनु भयाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]