मोरङ चेम्बर अफ कमर्सको आयोजनामा शुभकामना तथा सम्मान कार्यक्रम

Logo
भोजराज घिमिरे / विराटनगर प्रकाशित आइतबार, आषाढ २३, २०८१

विराटनगर / मोरङ चेम्बर अफ कमर्सको आयोजनामा बिराटनगरमा शुभकामना तथा स्वागत सम्मानको कार्यक्रमको आयोजना गरियो । चेम्बरका अध्यक्ष श्री यादब पोखरेलको सभापतित्व र कोशि प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष शुरेसमान श्रेष्ठको प्रमुख आतिथ्यता विशिष्ट अतिथिका रुपमा आन्तरिक राजस्व कार्यल बिराटनगर का भुपालराज शाक्य ले गर्नु भको थियो । कार्यक्रममा विशिष्ट अतिथि आन्तरिक राजस्व कार्यालय बिराटनगर का प्रमुख भुपालराज शाक्य लाइ माया को चिनु दिइएर स्वागत गरि सम्मान गरिएको थियो ।

कार्यक्रम मा प्रतिश्ठित उधोगि व्यावसायिक समाजसेवी फूलकुमार लालबानी,औद्योगिक सल्लाहकार कृषि विज्ञ सुमन भगत र पत्रकार भोजराज घिमिरेलाई सल्लाहाकर मा मनोनयन गरिएको थियो । प्रमुख अतिथ्यति नेपाल चेम्बर अफ कमर्सका कोशि प्रदेश अध्यक्ष शुरेसमान श्रेष्ठ ले सबै भन्दा पुरानु सस्था भएको र अहिले ७ प्रदेश मै संगठन बिस्तार भएको जान्कारि गराउनु भो । विशिष्ट अथिति आन्तरिक राजस्व कार्यालय बिराटनगर का प्रमुख भुपालराज शाक्य ले चाडैनै संघ , सस्था , ब्यापारी हरु सग मिलेर हाते मालो गरि नयाँ कर निति बारे कर शिक्षा कार्यक्रम गर्न्ने बिश्वास दिलाउन्नु भयो ।

कार्यक्रम का सभापति मोरङ चेम्बर का अध्यक्ष यादव पोखरेल ले आन्तरिक राजस्व कार्यलय ले ब्यापारी ,संघ, सस्थ हरु सग हातेमालो गरि मिलेर करमुलक शिक्षाको कार्यक्रम गर्न्न जरुरी छ भनि जोड दिनुभयो। कार्यक्रम को स्वागत मन्तब्य शिब प्रसाद रिजल ले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]