मोरङको रतुवामाई नगरपालिकाका एक ब्यापारी रेष्टुरेन्टमा मृत भेटिए

Logo
ग्रामिण पत्रिका / विराटनगर प्रकाशित शुक्रबार, आषाढ २८, २०८१

विराटनगर / मोरङको रतुवामाई नगरपालिकाका एक ब्यापारी रेष्टुरेन्टमा मृत भेटिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित फ्रेन्स कनर रेष्टुरेन्ट एण्ड लजमा एक जना ब्यापारी मृत भेटिएका छन् ।

रतुवामाइ नगरपालिका वडा नम्बर ५ लारिकट्टा घर भई रंगेली नगरपालिका वडा नम्बर २ बेतौ चौकमा होलसेलको किराना पसल गर्दै आएका वर्ष ३३ गजेन्द्र साहको आज बिहान झुन्डिएको अवस्थामा शव भेटिएको हो ।

परिवारका आफन्तहरुले घटना रहस्यमय रहेको भन्दै घटनाको अनुसन्धान गर्न माग राखेका छन् । व्यापारी साह उत्त होटलमा हिजो दिउँसो २ बजे आएका थिए । उनी २०४ नम्बरको कोठामा बसेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]