राज्यमन्त्री भूमिप्रसाद राजवंशीलाई गृहक्षेत्र भद्रपुरमा सम्मान

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित सोमबार, कार्तिक १९, २०८१

झापा / कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीलाई गृहक्षेत्र भद्रपुरमा सम्मान गरिएको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहक्षेत्र भद्रपुरमा पहिलो पटक नेपाल ख्रिष्टियन समाज झापा ३ नम्बर क्षेत्रीय समितिले राज्यमन्त्री राजवंशीको कार्य सफलताको कामना गर्दै सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री राजवंशीले सवै जात, धर्म र संस्कृतिको सहअस्तित्व नै वर्तमान राज्य व्यवस्थाको मूल विशेषता रहेको बताउँदै कोही कसैले विभेद र अन्याय सहनु नपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]