नेकपा एमाले ग्रामथान गाउँपालिकाको चुनावी कार्यक्रम

Logo
राजेश सरदार प्रकाशित सोमबार, मंसिर १०, २०८१

विराटनगर/ नेकपा एमाले ग्रामथान गाउँपालिकाले चुनावी कार्यक्रम गरेका छन्। उक्त चुनाव सभा कार्यक्रम ग्रामथान गाउँ पालिकाको शनि हटिया चोकमा भएको थियो। यही मङ्सिर १६ गते हुन लागेको स्थानीय निकायको उपनिर्वाचनमा अध्यक्षका उम्मेदवार तुलसीराम विश्वासलाई जिताउनको लागि चुनावी प्रचारप्रसार कार्यमा तीव्रता प्रदान गरेका छन्।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बराल, पूर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरी, प्रदेश सांसद जयप्रकाश चौधरी, एमाले नेता विनोद ढकाल, प्रदेश सांसद ललिता चौधरी सत्यनारायण चौधरी, गुणाबत्ती धामी थारुलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता ग्रामथान गाउँपालिका एमाले पार्टी अध्यक्ष सत्यनारायण माझीले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]