क्रिमशन नेशनल पव्लिक स्कुलले नि:शुल्क चेकजाँच गरे

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शनिबार, जेठ ०३, २०८२

कटहरी / कटहरीकाे एक बाेर्डिङ स्कुलले नि:शुल्क आँखा तथा कान जाँच गरिएको छ । माेरङ्ग कटहरी गाउँपालिका वडा नम्बर – ४ स्थित रहेको क्रिमशन नेशनल पव्लिक स्कुलले रेडक्रस सोसाइटी उपशाखा कटहरीको संयुक्त आयोजनामा उक्त नि:शुल्क सेवा प्रदान गरिएको हाे ।
विराट रानी आँखा अस्पताल बिराटनगरको प्राविधिक सहयोगमा विद्यालयको प्राङ्गणमा २६५ जनालाई निशुल्क आँखा तथा कानकाे जाँच सम्पन्न भएको स्कुलका अध्यक्ष राधे कामतले जानकारी गराएकाे छ । उक्त कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी मोरङ्ग जिल्ला शाखा सभापति सुकदेव मण्डलले मैनवति बालेर उद्घाटन गर्नु भएको थियो। स्वागत मन्त्व्य क्रिमशन नेशनल पव्लिक स्कुलका अध्यक्ष राधे कामतले गर्नु भएको भियो । साथै माेतियाबिन्दुकाे सल्याकृया भाेलि अस्पतालमा गरिनेछ ।

साे कार्यक्रममा दिलिप बजगाई, समाजसेवी मनोज शर्मा, कटहरी उपशाखा सभापति यसोधर कामत लगायतका वक्ताहरूले मनत्व्य राख्नु भएको थियोे भन्ने उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा त्यहाँकाे गाउँवासिहरुले चेकजाँच गरेको थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]