लायनस कल्व अफ विराटनगरले ४० ओटा विरुवा वृक्षारोपन

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बुधबार, साउन १४, २०८२

विराटनगर / लायनस कल्व अफ विराटनगरले फलफुल तथा अन्य प्रजातिका करिब ४० ओटा विरुवा वृक्षारोपन गरिएको छ । मोरङ्गको कटहरी गाउँपालिका वडा नम्बर १ को टाइगर टोल स्थीत वृक्षारोपन एक औपचारिक कार्यक्रम गरि गरिएको छ ।

डिभिजन वन कार्यालय मोरङ्गवाट निशुल्क विरुवा उप्लबध गरि सो कार्यक्रम गरिएको हो । मानव जीवनका लागी वातावरण सफा र स्वास्थ्य राख्न एकदमै आवश्यक भएकोले सो कार्यक्रम गरिएको हो । मानव जीवनमा स्वास्थ्य रहनको लागी वृक्षारोपन अनिवार्य चाहिन्छ भन्दै लायनस कल्व अफ विराटनगरका प्रेसिडेन्ट नविन कुमार कोइराला बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]