सुरक्षाकर्मी र पत्रकारलाई रक्षाबन्धन

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित शनिबार, साउन २४, २०८२

दुहबी  / दाजुभाइ लाई निधारमा ‘तिलक’ लगाई दिर्घायु र स्वास्थय जीवनको कामना गर्दै आज देशभरी रक्षबन्धन वहिनीले भाई र दाजुलाई रक्षाबन्धन लगाइरहेको देशभर रौनक छाएको छ ।

यसै गरि सुनसरीको दुहबीमा जनैपूर्णिमा (रक्षाबन्धन)को अवसर पारेर दुहबीमा रहेको रौनियार महिला मंंचले पनि दिनरात सुरक्षामा तैनाथ रहेको
तेस्तै ‘आफ्नो घर र आफन्तबाट टाढिएका शान्ति सुरक्षाको निम्ति खटिएका प्रहरी आफूलाई एक्लो महसुस नहोस भनि रक्षाबन्धनमा लगाइदिएका छन् ।

दिदीबहिनी देखि टाढा रहेका डियुटिमा तैनाथ इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी ,दुहबीमा रहेको शस्त्र प्रहरी बल , दुहबी ट्राफिक प्रहरी र स्थानिय संचारकर्मी  लगायत रौनियार महिला मञ्च दुहबीका महिला दिदीबहिनीहरुले सामुहिक रुपमा हातमा राखी लिएर सुरक्षामा खटिएका सुरक्षाकर्मी प्रहरी र संचारकर्मी लाई रक्षाबन्धन बाँधेका छन ।

रौनियार महिला मञ्च दुहबीकी अध्यक्ष बन्दना रौनियारले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]