प्रकाशमान सिंहको सचिवालय मार्फत हार्दिक समवेदना

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शुक्रबार, साउन ३०, २०८२

विराटनगर / विराटनगर महानगर वडा न १४ निवासी नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी ललित नारायण राजवंशीको ममतामयी माता शुभकुमारी देवी राजवंशीको निधन प्रति नेपाली कांग्रेस नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहको सचिवालय मार्फत हार्दिक समवेदना प्रकट गरेको हो ।

उक्त शोक सभामा नेपाली कांग्रेस विराटनगर महानगरको नगर सचिव झुमा निरौलाले समवेदना पत्र बाचन गर्दै
नेपाली कांग्रेस केन्द्रीय सुचना सन्चार तथा प्रचार विभाग सदस्य राजु मास्केले सो परिवारमा हस्तान्तरण गर्दै शोक वक्तव्य गर्नु भएको छ ।

साथै सो सभामा नेपाली कांग्रेस कोशीप्रदेश सदस्य दिनानाथ आचार्यनेपाल महिला संघ विराटनगर वडा न ११ अध्यक्ष मन्जु ढकाल नेपाली कांग्रेस नगर सदस्य रमा कार्की, नेपाल लोकतान्त्रिक खेलकुद सघ मोरङ अध्यक्ष अनुज वानिया र गिरिस कोइलाला लगायतको उपस्थित रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]