क्रिकेटर ललित राजवंशीलाई सम्वेदनापत्र

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित शुक्रबार, साउन ३०, २०८२

विराटनगर / राजवंशी समाज उत्थान समिति (विराट ) केन्द्रीयले नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी ललितकी आमा शुभकुमारी देवी हार्दिक समवेदना।
विराट राजवंशी समाज उत्थान केन्द्रीय अध्यक्ष भुनेस्वर मणडल राजवंशी नेरुडे लघुबितिय संस्था अध्यक्ष मनि अर्जियाल मोरग जिल्ला कार्यसमिति अध्यक्ष ईन्द्र लाल राजवंशी विराट राजवंशी शिक्षक अध्यक्ष चन्द्र नारायण राजवंशी युवा समिति अध्यक्ष बिक्रम राजवंशी लगायत नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी ललित राजवंशीलाई मातृशोक परेको छ ।

ललितकी आमा शुभकुमारी देवी राजवंशीको आइतबार विहान निधन भएको हो काठमाडौंमा रहेका ललित आमाको निधनको खबरपछि विराटनगर आइपुगेका छन् ।

मृतक शुभकुमारीका श्रीमान् जयनारायण राजवंशी, जेठो छोरा युगलकिशोर राजवंशी, माइला छोरा रामकिशोर राजवंशी, कान्छा ललित नारायण राजवंशी र एक छोरी सुमन राजवंशी रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]