कटहरीकाे हल्दिवारी जाने सडक यस्तो

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बुधबार, भाद्र १८, २०८२

कटहरी / माेरङकाे कटहरी गाउँपालिका वाडा नम्बर – २ हल्दिवारी टाेल जाने सडक खण्ड छेउ-छेउमा झारपात यत्रतत्र उम्रिएकाे छ । त्यस्मा पनि सडक घुमाउरो र सर्कल आकारको रहेको कारणले सडक अगाडि काे आउँदै छ, हेर्न गाह्रो भएको कारणले दुर्घटना हुनसक्ने स्थानीयकाे गुनासो छ ।
स्वारिसाधन आवतजावत गर्न अपठ्याराे भएको स्थानीयले गुनासो गर्दै आएका छन् । चार चक्का गार्डि, माेटरसाईकल र साइकल जस्ता स्वारीसाधन आवतजावत गर्न गाह्राे भएको छ ।

कटहरी वाडा नम्बर – २ का वाडा अध्यक्ष सुरेन्द्र राजवंशी सम्पर्क गर्दा सम्पर्कमा नआउन सकेको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]