भेटघाट कार्यक्रम गरियो

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित बिहिबार, भाद्र १९, २०८२

विराटनगर / विराटनगर १९ स्थित संविधानसभा सदस्य माननीय भुटनीदेवि खवासको निवासमा भेटघाट विराटनगर १९ सभापति शेषराज राजवंशी, वडा ६ रामकुमार ढकाल, वडा ११ रामसुन्दर राजवंशी, महानगर सचिव झुमा निरौला,नेपाली काङ्ग्रेस केन्द्रीय सुचना तथा बिभाग सदस्य राजु मास्के,प्रदेश प्रतिनिधि निलम चौलागाईं र विराटनगर ११ नेपाल महिला संघ अध्यक्ष मन्जु ढकाल लगायत ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]