नयाँ पुलबाट भारतीय एक ट्रक पुलमा खसे

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित मंगलबार, साउन २२, २०८१

विराटनगर / विराटनगरको घिनाघाटको निर्माणाधीन नयाँ पुलबाट भारतीय एक ट्रक पुलमा खसेको छ । भारतीय नम्बर प्लेट बी आर ०६ जी डी ५४४४ नम्बरको ट्रक खसेको छ ।

विराटनगरको पुष्पलाल चोकपूर्व घिनाघाट पुलमा तीब्र गतिमा आउँदै गरेको भारतीय ट्रक पुलबाट गए राती करिव ११ बजेतिर पुलबाट ट्रक खसेको हो ।

ट्रक पुरानो पुलमा अड्किएका कारण सिंघीया खोलामा खस्न भने पाएन । सो ट्रक नयाँ पुलको रेलिङ भत्काउँदै पुरानो पुलमाथि खसेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]