राजवंशी समाज विकास समितिको ३२औँ साधारण सभा सम्पन

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, कार्तिक २९, २०८२

कटहरी / राजवंशी समाज विकास समिति को ३२औँ साधारण सभा सम्पन भएको छ । झापा जिल्लाको गौरिगंज गाउँपालिकाको केन्द्रीय कार्यालय गौरिगंजमा सभा सम्पन भएको हो ।

कार्यक्रमका तस्विरहरु

गौरिगंज गाउँपालिकाकी अध्यक्ष फुलवति राजवंशीको हाथवाट दियो प्रज्वलन र व्यानर पढि उक्त साधारण सभाको उधघाटन गरिएको छ ।

राजवंसी समाज विकास समितिका केन्द्रीय अध्यक्ष सुवन्त राजवंशी, चन्द्रप्रसाद राजवंशी, साहित्यकार विस्वनाथ सिङ राजवंशी लगायत मोरङ जिल्लाको अध्यक्ष देवराज राजवंशी र झापा जिल्लाको अध्यक्ष उतम राजवंशी लगायत अन्य रासविसका पदाधिकारीको बाक्लो उपस्थीतिमा कार्यक्रम सम्पन गरिएको हो ।

अध्यक्षको प्रतिवेदन राजवंशी भाषामा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]