एकल महिलालाई अत्यधिक मतले विजयी गराउँ

Logo
संजय कुमार राजवंशी प्रकाशित मंगलबार, माघ ०६, २०८२

कटहरी / नेपाली कम्यूनिष्ट पार्टिवाट एकल महिला ममता राजवंशी ( ताजपुरीया ) लाई अत्याधिक मतले विजयी गराउँ । आदिवासी जनजाती अल्पसंख्यक तर्फका प्रतिनिधि सभा सदस्य समानुपातिक उमेदवार ममता राजवंशी नेकपा माओवादि केन्द्र देखि हाल नेपाली कम्यूनिष्ट पार्टिसम्मको यात्रा सफल रह्रयो । हाल यस पार्टिवाट आदिवासी जनजाति समानुपातिक उमेदवार ममता सक्रीय राजनितिक यात्रामा छिन् ।

मोरङ्ग क्षेत्र नं १ उर्लावारी नगरपालिका वडा नम्बर ४ का स्थायी वसोवास गर्दै आएकी हुन् । विक्रम संवद २०६० सालदेखि नेकपा माओवादी केन्द्रमा आवद्व जनयुद्ध देखि हालसम्म सक्रिय राजनितिमा चासो राखेकी उनी हाल नेपाली कम्यूनिष्ट पार्टिको केन्द्रीय सदस्य हुदै समानुपातिक पदको उमेदवार भएकी छिन् । भुमिगत काल देखि जेलनेल भाेगेकी उनि हालसम्म राजनीतिमा हाेमिएकी महिला हुन् ।

अनेरा स्ववीय क्षेत्रीय सदस्य हुदै अखिल नेपाल महिला क्रान्तिकारी जिल्ला सदस्य हुदै केन्द्रीय सदस्य भएकी उनि अहिले समानुपातिक पदको उमेदवार भएकी छिन् । उनि मोरङ्ग जिल्ला महिला उपाध्यक्ष र सुनसरी जिल्ला महिला उपाध्यक्ष हुदै केन्द्रीय सदस्यसम्म पुगेकी एक साहासी एकल महिला छिन् । पार्टिको जिल्ला कमीटि सदस्य हुदै जिल्लाको सचिवालय सदस्य समेत पदमा काम गरेकी एक क्रान्तिकारी महिला हुन् ।

उनि राजनितिमा सक्रिय भएजस्तै एकल महिला र उनको श्रीमान स्वर्गीय अनुप राजवंशी ( अनन्त ) थिए । उनकाे एक छोरा र एक छोरीलाईलाई लालन पाेषन गर्दै राजनीतिक जीवनमा सक्रिय भुमिकामा अग्रसर रहेकी छिन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]