मनोजलाई अत्याधिक मतले विजयी गराउँ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, माघ ०७, २०८२

कटहरी / राष्ट्रिय उर्जाशिल पार्टि नेपाल, केन्द्रीय सदस्य मनोज कुमार राजवंशी मोरङ्ग क्षेत्र न २ मा मनोनयन दर्ता गराएका छन् । कानेपोखरी गाउँपालिका वडा नम्बर ४ का एक यूवा नेता हुन् । राष्ट्रिय उर्जाशिल पार्टि का यूवा विद्मार्थी प्रमुखको जिमेवारीमा समेत रहनुभएको मनोज राजवंशी एक सशतm आवाज जनताको लागी उठाउने यूवा नेता हुन् । मोरङ्ग जिल्लाको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ बेरबन वस्ने एक समाजसेवी तथा बुद्विजीवी यूवा नेता हुन् । राजबंसी समाज विकास समिति मोरङ्ग जील्लाको पूर्व अध्यक्ष समेत भएका उनि अहिले पछिल्लो समय राजनितिमा खरो भई राष्ट्रिय उर्जाशिल पार्टिमा सक्रिय भई राजनितिक यात्रा शुभआरम्भ गरेका हुन् ।

उनि देश र जनताका लागी आफु जहिल्यै अग्रसर भुमीकामा रहने वताउँदै मोरङ्गको कानेपोखरी गाउँपालिका वडा नम्बर ४ का एक कृषक पनि हुन भने राजनितिक क्षेत्रमा पनि उतिकै चासो राख्ने व्यत्तिकारुपमा चिनिने एक यूवा नेता हुन् । मोरङ्गको कटहरी गाउँपालिका वडा नम्बर २ मा एक कार्यक्रम गरि मोरङ्ग जिल्लावाट तिन जना प्रतिनिधि सभा सदस्य पदमा उमेदवार पार्टिको केन्द्रीय समितिवाट पारित गरिएको हो । मोरङ्ग क्षेत्र न ५ मा पुर्व माननीय योगेन्द्र मण्डल, क्षेत्र न ३ मा भुवन वाग्ले र मनोज राजवंशी क्षेत्र न २ मा उमेदवारी दिएका छन् ।

माओवादी द्वन्दकालदेखि राजनिति गर्दै अहिले नयाँ राजनितिक पार्टिकारुपमा स्थापना भएको पुर्व माननीय सांसद योगेन्द्र भण्डलको नेतृत्वमा राष्ट्रिय उर्जाशिल पार्टि नेपालमा आबद्व भई पुन नयाँ राजनितिमा सक्रिय हुने यूवा नेता मनोज राजवंशीले एक कार्यक्रमा बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सह सम्पादक : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]